Korpus: nep_news_2009_10K

Weitere Korpora

4.5.2.4 Sentences consisting of many low frequency words II

30 sentences with highest average word number

min rank avg. rank sentence
2775 25201 ५६%), मुस्लिमः ३१९८ (०.
1 22676 हावाले सिमलका भुवा हामीसम्म ल्याइपुर्‍याएको थियो ।
2092 21840 ३ख ४१५२ नम्बरको टि्रपरले वीरगन्जको नगवाचोकमा ना.
582 19835 एक्लो ऊ नियस्रो मान्छ, शून्यतामा हराउँछ।
2 19563 र, वयोबृद्ध नेता लाइनबाट हटेर पर्खिए।
1 18911 हत्केलाले घाम छेकी हेरिराखें पैले ।
440 18774 भारतको सिक्किमलाई पहिले सुखिम भनिन्थ्यो।
1 18685 २०६० सालमा छुवाछूतलाई सरकारवादी बनाइयो ।
716 18482 आदरणीय बुबा आमा दाजू भाउजू साला साली नामलिन नमिल्ने-मिल्ने सबै…….
433 18214 एकदिन बजारका लुते कुकुरले लखेटेर उसको सातो लिएछन्।
285 17682 आखिर पखेटामा वसन्त आएझैं सुगाका प्वाँख बाँसझैं हरिया हुँदै गए।
1180 17522 ज्ञान फुड प्रोडक्ट, बाँके ५९७.
73 17503 प्रमुख समुदायः खस/पर्वते, जनजातिः १६९७२५९ (४९.
282 17415 धनकुटा राजारानीको किंबदन्ती लोककथा - राजारानी नाम कसरी..
67 17403 प्रजातन्त्रले खोज्छ- गणेशमान सिंहहरु, मदन भण्डारीहरु, महावीर पुनहरु वा संगीना वैद्यहरु।
1 17261 म पुग्नासाथ सासूलाई बोलाउँदै 'ल यहाँ सहाना आइन्, लौ-लौ चकटी हालिदेऊ' भन्नुहुन्थ्यो ।
1 17113 पानामाको क्यानल जोनमा जन्मिनुभएका एरिजोनाका ७२ वषर्ीय सिनेटर म्याक्केन सामुदि्रक जहाजका पूर्वपाइलट हुनुहुन्छ ।
3190 17101 अमृत पल्सेज इन्डस्ट्री, बारा ३३७.
629 16988 ” ” शेर्पा सोलुखुम्बु, सल्लेरी राज्य―पुष्पकमल दाहाल 'प्रचण्ड'।
952 16959 उनीहरुले उठाएका मुद्दालाई वाक स्वतन्त्रतामा लिन्छु।
1 16881 त्यसमाथि म महासचिव हुनुलाई ‘दुम्सीको काँडामा पुठो राख्नु’ भन्थेँ ।
64 16756 म रित्तिएको छु अर्थात ‘आइ अम ब्रोक’ भन्नु।
32 16730 स्थानीय ‘छाल साप्ताहिक’का पत्रकार मित्रहरुसँग यसैबारे बाचचित हुँदै थियो।
2 16701 विमलेन्द्रजीले भन्नुभो-' सुजाता र गिरिजाबाबु सहित।'
971 16687 कर्णाली, सेतीदेखी तराईको मोरङसम्मको पुरानो इतिहास लेखिनुपर्छ।
1 16651 मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म हामी बर्सेनि देवकोटाको जन्मजयन्ती मनाउँछौँ ।
122 16411 प्रत्येक वस्तुलाई मैले हेर्दथें।
45 16396 खेतमा काम गरिरहेका पूर्वबेलायती सैनिक सान्तनुकुमार लिम्बुलाई 'पलेँटी'मा ल्याइपुर्‍याए।
2 16327 रेडियोप्रति श्रोता र स्रष्टाहरुको अपेक्षा (नवराज..
135 16113 रुबी रौनियार, काठमाडौं, मंसिर ३- धन्य, सूचनाको हकसम्बन्धी कानुन।
810 msec needed at 2018-03-17 00:26